कार्यक्रममा सहभागिताका लागि सूचना

fnjokhaldhunga

नेपाल पत्रकार महासंघ ओखलढुंगाको आयोजनामा आधारभूत पत्रकारिता तालिम उद्घाटन कार्यक्रम तपशिलको मिति समय र स्थानमा हुने भएकाले उपस्थितीका लागि हार्दिक अनुरोध गरिन्छ ।

कार्यक्रमः
मिति : २०८१ माघ ५ गते
समय : बिहान १० बजे
स्थान : नेपाल पत्रकार महासंघको सभाहल, ओखलढुंगा

अध्यक्ष