ओखलढुंगा शाखामा सदस्यता रहेका पत्रकार महासंघका सबै सदस्यहरु
विषय : सदस्यता नविकरण गर्नुहुन ।
नेपाल पत्रकार महासंघको विधान बमोजिम हरेक वर्ष सदस्यता नवीकरण गर्नुपर्ने व्यवस्था रहेको यहाँहरुलाई विदितै छ । सोअनुसार यस शाखामा आवद्ध रहेका सदस्यहरूले महासंघको विधान बमोजिमको शुल्क बुझाई २०८२ जेठ ५ गतेभित्र सदस्यता नवीकरण गुर्नहुन सूचित गरिन्छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको २०८२ बैशाख ३० गतेको परिपत्र अनुसार सदस्यता नवीकरण गरेर https://forms.gle/NwfXJobuE22po1m3A यो गुगल फारम समेत भर्नुपर्ने छ । सम्भव भए प्रत्येक सदस्य स्वयंले यो फारम भर्नुर्नेछ । अन्यथा फारम भर्न बाँकी रहेको व्यहोरा र आवश्यक जानकारी शाखालाई उपलब्ध गराउनुपर्नेछ ।
जिल्ला शाखाले निर्माण गरेको वेवसाइट www.fnjokhaldhunga.org मा समेत शाखामा आवद्ध पत्रकारहरुको विवरण अद्यावधिक गर्नेकाम भईरहेकाले सबै सदस्यहरुले नागरिकताको डिजिटल छायाँकपि, हाल कार्यरत मिडिया, मोवाइल नम्बर, इमेल, शैक्षिक योग्यता र पासपोर्ट साइजको डिजिटल फोटोसमेत समावेश गरी ालवयपजबमिजगलनब२नmबष्।िअयm मा २०८२ जेठ ५ गतेभित्र इमेल पठाउन अनुरोध गर्दछु ।
पुनश्च ः सदस्यता नवीकरण शुल्क अनिवार्य बैंक खातमा जम्मा गरी सो को भौचर शाखामा उपलब्ध गराएपछि मात्रै नवीकरण प्रकृया अघि बढ्ने छ । प्रकृयामा नआएका व्यक्तिहरुको सदस्यता नवीकरण र अद्यावधिकका लागि शाखा बाध्य हुनेछैन ।
नवीकरण शुल्क जम्मा गर्ने बैंक खाता विवरण :
Name : NEPAL PATRAKAR MAHASANGH
Ac. Number : 2070100003703001
Bank : Rastriya Banijya Bank, Okhaldhunga Branch
थप जानकारीका लागि
अध्यक्ष : ९८४२९५५३१३,९८५१०३४७४६
सचिव : ९८६३९१५७३१
कोषाध्यक्ष : ९७४२२९९४९०

प्रतिक्रिया