नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाका कार्यसमिति सदस्य माया राईलाई मातृशोक परेको छ । उहाँकी ६४ वर्षीया ममतामयी माता टीका माया राईको २०८२ असार ६ गते निधन भएको हो ।
महासंघ दिवंगत आत्माको चिरशान्तीको कामनासहित स्वर्गीय माता प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै नेपाल पत्रकार महासंघ ओखलढुंगा गहिरो समवेदना प्रकट गर्दछ ।
पूर्णप्रसाद न्यौपाने
अध्यक्ष
प्रतिक्रिया