नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाका पूर्व उपाध्यक्ष एवम् क्रियाशिल पत्रकार शिवप्रसाद ढुंगानालाई मातृशोक परेको छ । ममतामयी माता पार्वती ढुंगाना ८६ वर्षको उमेरमा मिति २०८२ असोज ६ गते स्वर्गारोहण हुनुभएको हो ।
महासंघ दिवंगत आत्माको चिरशान्तिको कामनासहित स्वर्गीय माता प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । शोकको यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै नेपाल पत्रकार महासंघ ओखलढुंगा गहिरो समवेदना प्रकट गर्दछ ।
पूर्णप्रसाद न्यौपाने
अध्यक्ष

प्रतिक्रिया