नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखामा आबद्ध सदस्यता नविकरण गर्न बाँकी रहेका साधारण सदस्यहरुलाई ०८२।०८३ सम्मको लागि २०८२ मंसिर २५ गतेभित्र सदस्यता नविकरण गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ । उक्त मितिसम्म नविकरण प्रकृयामा नआएका सदस्यहरु सदस्यता नविकरण गर्न शाखा बाध्य हुनेछैन ।
नयाँ सदस्यता आव्हान:
जिल्लामा क्रियाशिल पत्रकार महासंघको सदस्यता प्राप्तिका लागि योग्यता पुगेका पत्रकारहरुले नयाँ सदस्यताका लागि २०८२ मंसिर २५ गतेभित्र आवेदन दिन सक्नहुनेछ । म्याद सकिएपछि प्राप्त भएका निवेदन मान्य हुनेछैन ।
थप जानकारीका लागिः
सचिवः मिनाकुमारी श्रेष्ठ : ९८६३९१५७३१
फोनः ०३७५२०४०५
इमेलः[email protected]

प्रतिक्रिया