नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न 

admin

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पत्रकार महासंघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यसफलताको शुभकामना व्यक्त गर्नुभएको छ । 

महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा आज भएको भेटघाट समारोहमा राष्ट्रपति पौडेलले नेपाल पत्रकार महासंघकी अध्यक्ष श्री निर्मला शर्माको प्रतिनिधिमण्डललाई भेटेर बधाई दिदै कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको हो । 

भेटघाटपछि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलका साथ नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डल सामूहिक तस्विर खिचाएकाे िथयाे ।